२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण, ३१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दिल्लीमा कोरोना संक्रमणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पाइएको छ । दिल्लीमा पोजेटिभिटी दर २९।२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ। दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या…