११ फाल्गुन २०८२, सोमबार | February 24, 2026

मुम्बईको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको हो । अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको त्यहाँका मेयरलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगलागीको कारण खुलेको छैन । आगो निभाउन २५ भन्दा धेरै…