२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा सोमबार विशेष झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि पाकिस्तानका राजदूत अरावर एच हाश्मीले दूतावास परिसरमा पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए। कार्यक्रममा राष्ट्रपति असिफ अलि जर्दारी, प्रधानमन्त्री शाहवाज सरिफ तथा उपप्रधानमन्त्री एवं विदेशमन्त्री इश्साक डारले पठाएको सन्देश वाचन गरिएको थियो। राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा…