काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख ११ हजार पुगेको हो । विश्वभर संक्रमितको संख्या ६ करोड ५५ लाख पुगेको छ । जसमध्ये ४ करोड ५३ लाख संक्रमणमुक्त भएका छन् । एक करोड ८६ लाख सक्रिय संक्रमित छन् । विश्वमा सबैभन्दा…