१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारत-चीनको विवादित लद्दाख क्षेत्रबाट दुबै देशका सेना पछि हट्न सहमत

एजेन्सी । भारत र चीनले विवादित सीमा क्षेत्रबाट आआफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति गरेका छन् । पूर्वी लद्दाखको गलवान उपत्यकामा जुन १५ मा दुवै सेनाबीच झडप भएपछि भएको सैनिक कमाण्डरबिचको वार्तामा दुवै देशका सेना बिबादीत स्थानबाट पछि हट्ने सहमति भएको बिबिसीले जनाएको छ। भारतीय सञ्चारमाध्यमले पनि भारत र चीन दुवै देशले आआफ्ना सैनिक विवादित…