कोरोना भाइरसको भ्याक्सिन बनपछि यसलाई हासिल गर्न यूरोपको इन्क्लूसिभ भाक्सिन अलायन्सले भ्याक्सिन बनाउने कम्पनी अस्त्राजेनका सँग सम्झौता गरेको छ । यो अलायन्सनको नेतृत्व जर्मनी, फ्रांस, इटली र नेदरल्याण्डले गरेका छन् । जर्मन सरकारका अनुसार यो कम्पनीले यूरोपलाई ४० करोड डोज भ्याक्सिन दिनेछ । जुन भ्याक्सिन यूरोपियन यूनियनका देशहरुलाई वितरण गरिनेछ । कम्पनीको अनुसार भ्याक्सिनको उत्पादन…