२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति असहमति जनाउँदै डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गतको आतंकवादविरोधी केन्द्रका निर्देशक पदबाट राजीनामा दिएका छन् । केन्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान पुनर्विचार गर्न आग्रह गर्दै इरान अमेरिकाका लागि तत्काल ठूलो खतरा नभएको दाबी गरेका छन् । उनले ट्रम्प प्रशासनले इजरायल तथा अमेरिकी लबीको…