२९ चैत्र २०८२, आइतबार | April 12, 2026

रुसमा जन्मदर बढाउन कामको बीचमा शारीरिक सम्बन्ध बनाउन राष्ट्रपति पुटिनको अपिल

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन् । पुटिनले रुसमा जन्मदर घटेपछि यस्तो अपिल गरेका हुन् । पुटिनले अपिल गर्दै भनेका छन्-'रुसी नागरिकको सुरक्षा हाम्रो प्राथमिकता हो। रुसीहरूको भविष्य अब तिनीहरूको संख्यामा निर्भर गर्दछ ।' रुसका स्वास्थ्य मन्त्री डा. येभगेनी शेस्टोपालोभले कामको दबाब सन्तान नहुनुको…