३० चैत्र २०८२, सोमबार | April 13, 2026

अमेरिकाले हसिनासँग मागेको ‘सेन्ट मार्टिन टापु’, जसले निम्त्याउँदैछ भूराजनीतिक तनाब

ढाका। सेन्ट मार्टिन' टापु, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हंगामा मच्चिएको छ । आन्दोलन चर्किएपछि देश छाडेकी बंगलादेशकी निवर्तमान प्रधानमन्त्री सेख हसिनाले यो 'सेन्ट मार्टिन' टापु अमेरिकालाई  दिन अस्वीकार गरेकाले आफुलाई पदबाट अपदस्त गरिएको बताएसँगै यो टापुको चर्चा चलेको हो । के तपाईलाई थाहा छ, यो टापु मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।…