३० चैत्र २०८२, सोमबार | April 14, 2026

लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

काठमाडौं ।  जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए । यो जितपछि जर्मनीको समुह ए मा २ खेलमा ६ अंक…