१ चैत्र २०८२, आइतबार | March 15, 2026

कालिका मानवज्ञान माविका १३ सय ६४ छात्रालाई एचपिभी खोप लगाइयो

बुटवल । बुटवल १० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप(एचपिभी) प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधवार विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी खोप प्रदान गरिएको हो । राष्ट्रव्यापी खोप अभियान अन्र्तगत विद्यालयमा कक्षा ६ देखि १० सम्म् अध्ययनरत १ हजार ३ सय ६४ जना छात्राहरुलाई बुधवार खोप प्रदान…