२४ भदौ २०८३, बुधबार | September 9, 2026

१८ औं मनमोहन स्मृति फुटबल : उपाधिका लागि वडा नं. ११ र १२ भिड्ने

बुटवल । बुटवलमा जारी १८ औं मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधिका लागि वडा नं.११ र वडा नं.१२ बिच फाईनल खेल हुने भएको छ । फाईनल खेल आईतबार हुनेछ । शुक्रबार भएको दोस्रो सेमीफाईनलमा वडा नं.११ ले वडा नं.१० लाई सडेन डेथमा ६-५ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो…