८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवलको तिनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा करेन्ट लागेर साँढेको मृत्यु

बुटवल । सडक बत्तीको पोलमा करेन्ट लागेर बुटवलमा छाडा चौपायाले ज्यान गुमाएको छ । बुटवलको मिलनचोक तिनकुनेस्थित फुटपाथमा रहेको सडकबत्तीको पोलमा असुरक्षित तरिकाले वायरिङ गर्दा चौपायालाई करेन्ट लागेको स्थानीयको भनाई छ । निरन्तर वर्षा भइरहेको बुटवलमा शनिबार विहान उक्त घटना भएको छ । बुटवल उपमहनगरपालिकाले सडक बत्ती तथा छाडा चौपायाको सही व्यवस्थापन नहुँदा घटना भएको…