८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपाल निर्माण उद्योग परिषद लुम्बिनीको पदस्थापन

बुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटी को पदस्थापन भएको छ । यहीँ भदौ ९ गते भएको अधिवेशनबाट नारायण भुसालको नयाँ नेतृत्व चयन भएको थियो । आइतबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो…