बुटवल । व्यवसायीहरुका समस्या समाधानका लागि सरकारी तहमा पहुच पु¥याउदै सामाजिक सहकार्यको माध्यमबाट समाज व्यवसायीक संस्थाहरुलाई जोडेर लैजान आग्रह गरिएको छ । आर्थिक क्षेत्रमा देखिएको मन्दी र त्यसलो पारेको असरलाई न्यूनिकरण गर्दै व्यवसायिक गतिविधि चलायमान बनाउने कार्यक्रममा जोड दिन व्यवसायीहरुले नेतृत्वलाई सुझाव दिएका छन् । रुपन्देही व्यापार संघले बुटवलमा आयोजना गरेको आफ्नो वार्षिक समिक्षा कार्यक्रममा…