१० श्रावण २०८३, आइतबार | July 26, 2026

बुटवलमा माघ २२ गतेदेखि लखन कप नकआउट फुटबल प्रतियोगिता हुने

बुटवल । बुटवलमा लखन कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा माघ २२ गतेदेखि लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै…