९ पुस २०८२, बुधबार | December 24, 2025

रोटरी क्लब अफ सेन्ट्रलको नवौं पदस्थापन

बुटवल । विश्वकै एक मात्र पृथक रोटरीको रुपमा स्थापित रोटरी क्लब अफ सेन्ट्रल, बुटवलको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४/२५ का अध्यक्ष दिनेशराज रेग्मीको टिमले एक समारोहकाबीच पदस्थापन सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिष्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनको उपश्थितीमा क्लबका आईपीपी गणेशप्रसाद अधिकारीले रेग्मीलाई बेल र…