३ चैत्र २०८२, मंगलबार | March 18, 2026

तिनाउको ड्याममा डुबेर एक भारतीय युवकको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर हाउसको ड्याममा पौडी खेल्ने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । पाल्पाको तिनाउ-३ स्थित पावर हाउसको तिनाउ खोलाको पौडी खेल्ने क्रममा भारत उत्तरप्रदेश आगराबाट घुम्न आएका २६ वर्षिय विशाल कुमार जातवको मृत्यु भएको प्रहरीले जनाएको छ । तिनाउखोलामा भारत उत्तरप्रदेश आगराबाट घुम्न आएका विशाल…