बुटवल । बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला बुटवल २०८१ मा साँस्कृतिक कार्यक्रम अन्तरगत ‘भ्वाइस अफ बुटवल’को अडिसन राउण्ड सम्पन्न भएको छ । अडिसनमा १६ जना प्रतियोगी सहभागी भएको भएको साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजूले जानकारी दिए । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी…