४ चैत्र २०८२, बुधबार | March 18, 2026

बुटवलमा खुल्यो ‘हाम्रो बटौली भान्साघर’

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ मा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो । लायन्स चोकमा यम बराल (सानु), प्रबिन उदय, श्याम थापा, सुमित गुरुङ्ग, बासु पौडेल र किरण बिश्वकर्माको संयुक्त लगानीमा उक्त भान्साघर सञ्चालनमा आएको हो । भान्साघारको बुधबार त्रिकन्याबाट विधिगतरुपमा पुजनगरी…