१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बुटवलमा खुल्यो ‘हाम्रो बटौली भान्साघर’



बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ मा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो ।

लायन्स चोकमा यम बराल (सानु), प्रबिन उदय, श्याम थापा, सुमित गुरुङ्ग, बासु पौडेल र किरण बिश्वकर्माको संयुक्त लगानीमा उक्त भान्साघर सञ्चालनमा आएको हो । भान्साघारको बुधबार त्रिकन्याबाट विधिगतरुपमा पुजनगरी सञ्चालनमा ल्याइएको यम बरालले जानकारी दिए ।

संयुक्त लगानीमा नेपाली खाना, थकाली खाना र अन्य स्नाक्स सहितका विभिन्न खानाका परिकारहरु पस्कीने उदेश्यका साथ यो भान्साघर सञ्चलनमा ल्याइएको छ ।

११ जनाले प्रत्यक्ष रोजगारी पाएको यो भन्साघरमा १२-१९ गते सम्म उद्घाटनको अवसरमा विशेष छुटमा खानाका परिकार बिक्रि गरिने छ । अन्य स्थानमा भन्दा टिपीकल नेपाली खाना सस्तो र उच्च गुणस्तरको रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ५ : ५१ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला