बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका तय भएको छ । महोत्सव मूल आयोजक समितिको सचिवालय बैठकले तयारीलाई तिब्रता दिन कार्यतालिका तय गरेको हो । सचिवालय सदस्य तथा प्रचार प्रसार समितिका संयोजक यम रानाका अनुसार मंसिर ५ गते प्यानल डिस्कशनको…