६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बालकोटमा दुई जना ढलमा पुरिएको अवस्थामा फेला

काठमाडौं । भक्तपुरस्थित बालकोटमा दुई जना व्यक्ति ढलमा पुरिएका छन् । ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य भइरहेको उनले बताए । यसी पुरिएका थिए मजदुरहरु :…