बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने युवा युवतीहरुलाई लक्षित गरेर लोकसेवा तैयारी कक्षा सन्चालनमा ल्याएको छ । विशेष गरेर निजामती, कानुन, सुरक्षानिकायमा जागिर गर्न चाहनेहरुका लागि लोकसेवा तयारी कक्षा सन्चालन गर्न सुरु गरेको हो । नेपालमा सरकारी वा विभिन्न निकायमा जागिर खान चाहने युवा युवतीहरुलाई आधुनिक प्रविधी र बिज्ञहरुद्वारा अध्यापन गराउने…