९ पुस २०८२, बुधबार | December 25, 2025

रुपन्देहीको तिलोत्तमामा भयानक बस दुर्घटना

बुटवल । रुपन्देहीको तिलोत्तमामा आज बिहान भयानक बस दुर्घटना भएको छ । विरगञ्जदेखि भैरहवाका लागि छुटेको उक्त बस आफै अनियन्त्रीत भई तिलोत्तमा १५ कोटिहवामा सडक छेउको रेलिङमा ठोक्किएको हो । दुर्घटना कुनै मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालका अनुसार बा ४ ख ४८६ नम्बरको…