२८ भदौ २०८३, आइतबार | September 13, 2026

बुटवल श्रवणपथको औषधीको थोक पसलमा आगलागी



बुटवल । बुटवलको श्रवणपथ स्थित औषधीको एक थोक पसलमा आगलागी भएको छ । केही बेर अगाडि सुरु भएको आगलागी अहिले पनि फैलने क्रम जारी छ ।

मध्य चोकबजारमा रहेको आदर्श डिस्ट्रीब्यूटर्समा आगलागी भएको हो । बन्द भएको पसल भित्रबाट आगोको ज्वाला निस्किरहेको स्थानीयले बताएका छन् । यो समाचार तयार पार्दासम्म घटनास्थलमा दमकल पुगेको छैन ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ९ : ३७ बजे

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध