१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा ईक्यान रुपन्देही विजयी

बुटवल । शनिबार बुटवलमा सम्पन्न मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा ईक्यान रुपन्देही विजयी भएको छ । खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ ईक्यान रुपन्देहीले आयोजना गरेको मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगितामा पत्रकारको टिमलाई ७ रनले पराजित गर्दै ईक्यान रुपन्देही विजयी भएको हो । नहरपुर मावि खेलमैदानमा भएको प्रतियोगितामा एक समारोहका बिच खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन…