९ पुस २०८२, बुधबार | December 24, 2025

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरू, उपप्रधानमन्त्री श्रेष्ठद्वारा उदघाटन

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि शुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसकाे अवसर पारेर त्तयाेजित महाेत्सवकाे उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका हुन् । उदघाटनलाई सम्बाेधन गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठले ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्ने बताए । ध्यानले आफुलाई चिन्न सिकाउने भएकाले आफुलाई चिन्ने व्यक्ति सधै…