१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

देव पाटामगर स्मृति पत्रकारिता पुरस्कारबाट गाहा सम्मानित

बुटवल । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा देवपाटा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन गाहा सम्मानित भएका छन् । फोनिज रुपन्देहीले हरेक वर्ष पाटा मगरको स्मृतिका पुरस्कार प्रदान गर्दै आएको छ । स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित समारोह बीच गाहालाई गाहालाई ११ हजार १११ रुपैया नगद राशीसहित सम्मान…