नेपालगन्ज । आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न बन्चित किशोरीहरुले अव आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनु नपर्ने भएको छ । नेपालगन्जमा संचालनमा रहेको सिटी कलेज अफ मेनेजमेन्ट र सगुन कलेजले आंसिक देखि पूर्ण छात्रबृत्तिमा किशोरीहरुका लागि शिक्षा प्रदान गर्ने भएको छ । युगो विश्वबिद्यालय/ युगो नेपालको सहकार्यमा नेपालगन्जमा बिबिए र…