५ चैत्र २०८२, बिहिबार | March 20, 2026

३१ औं मदन भण्डारी स्मृति राष्ट्रिय खुल्ला हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाको राजन रोक्काले हात पारे

बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका कार्यरत राजन रोक्काले हात पारेका छन । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बुटवलमा आयोजना गरेको राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले…