बुटवल । रुपन्देही प्रहरीले गैरकानूनीरुपमा ओसार-पसार गरिरहेको अवस्थामा ३८ वटा गोरु सहित गोरु ओसार-पसारमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । गैरकानूनी रुपमा गोरुको ओसार-पसारको सूचना पाएको रुपन्देही प्रहरीले दुईदिन लगाएर ३८ वटा गोरु नियन्त्रणमा लिएको हो । प्रहरीले गोरु ओसार पसारमा प्रयोग भएको २ थान ट्रक पनि बरामद गरेको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय…