१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पाल्पामा लोडर दुर्घटना हुँदा बर्दियाका सहचालक कमल चौधरीको मृत्यु

पाल्पा । पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा ८ कञ्चनखोला स्थित साल्झण्डी ढोरपाटन सडक खण्डमा भएको लोडर दुर्घटनाबाट सोही लोडरका सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया बाँसगढीका अन्दाजी २६ वर्षिय कमल चौधरी रहेका छन् । दुर्घटनाबाट लोडर चालक कैलाली घोडाघोडी २ का ३० वर्षिय समिर चौधरी…