२७ भदौ २०८३, शनिबार | September 12, 2026

रामपुर सांस्कृतिक साँझ सम्पन्न

बुटवल । पूर्वी पाल्पा समाज, रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा रामपुर सांगीतिक साँझ सम्पन्न भएको छ । छोरी शिक्षा अक्षयकोष स्थापनार्थ समाजले सांस्कृतिक साँझ गरेको हो । विभिन्न कारण अध्ययन गर्न नसकेका छोरीहरुलाई शिक्षा प्रदान गर्नका लागि समाजले अभियानको थालनी छ । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले भौतिक विकासले भन्दा शैक्षिक र चेतनाको…