बुटवल । जननेता मदन भण्डारी स्मृति दिवसको अवसरमा यही जेठ ३ गते बुटवलमा राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीले मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा ५ वटा ‘इभेन्ट’ ‘रोड रेस’ प्रतियोगिताका गर्न लागेको हो । एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका तयारी पूरा…