नेपालगन्ज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी फागुन १८ गते शुक्रवार दिउँसो ३ बजेका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले फागुन १८ मा दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ अनुसार…