९ चैत्र २०८२, सोमबार | March 24, 2026

विभागीय टिम छनोट गर्दै मदन भण्डारी स्पोटर्स एकेडेमी

बुटवल । पोखरामा हुने प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिताको लागि मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्नो विभागीय टिमको छनोट प्रक्यिा अगाडि बढाएको छ। शक्ति किर्केट एकेडेमी पडसरीमा एक कार्यक्रमको आयोजना गरि छनोट कार्य अगाडि बढाइएको हो। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमसँगै एकेडेमीका यू–१९ दुई वटा…