२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

युवाहरुमा व्यवसायिक सफलता सेमिनार

बुटवल । युवाहरुमा व्यवसायिक सफलताका लागि धैर्यता, इमान्दारीता र निरन्तरता आवश्यक हुने बुटवलमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । कुनै पनि सफलताका पछाडी सकारात्मक भिजन आवश्यक पर्ने भएकाले उद्देश्यप्राप्तीका लागि लगन र मेहनत पनि उत्तिकै जरुरी रहने उनीहरुको जोड थियो । भिबी वर्कर फर बेटर फिचर तिलोत्तमा रुपन्देहीले बुटवलमा गरेको जीवनको सफलता विषयक एक…