बुटवल । प्रविधिको विकाससँगै मिथ्या सूचना बढेकाले सचेत हुनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । सेन्टर फर मिडिया रिर्सच नेपालले विहीबार बुटवलमा आयोजना गरेको सूचनाको चलखेल र लोकतन्त्र विषयमा सरोकारवालहरुसँगको छलफल विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । नेपाली कांग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीले मिथ्या सूचना पहिला पनि हुने गरेको भएपनि…