४ पुस २०८२, शुक्रबार | December 20, 2025

होराइजन जिबिएसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

बुटवल । नेपालकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान न्यु होराइजन कलेज होराइजन गौतबुद्ध माविले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेको छ । सिद्धार्थ भिलासा भैरहवामा विशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको हो । प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा राष्ट्रिय लोक गायक प्रकाश सपुतले मनोरञ्जन दिलाएका थिए । सपुतले कक्षा ११/१२ मा अध्ययनरत…