१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भारतमा ठुलो परिमाणमा नेपाली मदिरा सहित एकजना पक्राउ

नेपालगन्ज । नेपालबाट भारत भित्राइंदै गरेको ठुलो परिमाणको मदिरा सहित भारतीय प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । ऊत्तर प्रदेश जिल्ला बहराईच रुपैडिहा थानाले नेपाल–भारत सीमा नजिकैबाट ठुलो परिमाणको नेपाली मदिरा सहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपैडिहा थानाको जिगरिया रामपुर मुन्ना पाठक गाउँका रामकुमार भन्ने ​​लिलाउ सोनकर रहेको रुपैडिया थानाले जनाएको छ ।…