१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

स्थानीयतहमा जनस्वास्थ्य अधिकृतकालागि अविलम्ब विज्ञापन खोल्न प्रजातान्त्रिक जनस्वास्थ्य संघको माग



बुटवल । स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन लोकसेवाको माध्यमबाट गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघले माग गरेको छ। प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ, लुम्बिनीको आज बुटवलमा बसेको बैठकले स्थानजीयतहमा जनस्वास्थ्य अधिकृतहरुको विज्ञापन गरि पदपुर्ति गर्न माग गरेका हो ।

बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्य कर्मीहरुको समस्याहरुको पहिचान गर्नुका साथै जनस्वास्थ्य कर्मीहरुको रोजगारीको ब्यबस्थापनको विषयमा छलफल भएको संघले जनाएको छ । स्थानीय तहमा जनस्वास्थ्य अधिकृतहरुको लोकसेवा द्वारा बिज्ञापन गर्न तथा सरकारी तथा गैरसरकारी संस्थाहरुमा जनस्वास्थ्यकर्मीको रोजगारीका विषयमा छलफल भएको संघका सचिब नरेश श्रेष्ठ वताए ।

स्वास्थ्यमन्त्रीका सल्लाहकार हरि पुनको प्रमुख आतिथ्य, प्रदेश कार्यसमितकाका अध्यक्ष निरञ्जन पोखरेलको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको विशेषज्ञ आतिथ्यतामा बैठक बसेको श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १० : १९ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू