९ चैत्र २०८२, सोमबार | March 23, 2026

होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले ल्याए ३.९५ जीपीए

बुटवल । तिलोत्तमाको ड्राइभर टोलमा संचालित होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईईको नतिजामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् । न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित सो माविका न्यौपानेले बिहिबार प्रकाशित एसईईको नतिजामा ३.९५ जीपीए ल्याउन सफल भएका हुन् । सो विद्यालयबाट ११५ जना विद्यार्थीले एसईई दिएकामा १८ जनाले ए प्लस, ५२ जनाले ए,३३ जनाले…