६ श्रावण २०८३, बुधबार | July 23, 2026

न्यू होराइजनका समिप र इशाले ल्याए एसईई ३.९५ जीपिए



बुटवल । न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलका २ जना विद्यार्थीले ३.९५ जीपिए ल्याएका छन् ।

एसईई परीक्षामा सहभागी ३०९ विद्यार्थीमध्ये समिप अर्याल र इशा भुसालले ३.९५ जीपिए ल्याएको विद्यालयका कक्षा १० का संयोजक प्रकाश गौतमले जानकारी दिए ।

विद्यालयका अनुसार ३.६ भन्दा माथि ४३ जना, ३.२ माथि ७७, २.८ भन्दा माथि ७२, २.४ भन्दा माथि ७६, २ भन्दा माथि ३० र १.६ भन्दा माथि ११ जना रहेका विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

विद्यालयको नतिजा जिल्लाकै सर्वोकृष्ट रहेको खनालले दावी गरे । होराइजनले यस अघिका हरेक वर्षको एसईई परीक्षामा ४ जीपीए ल्याउदै आएको थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ५६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क