बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सोमबार बिदाई गरिएको छ । विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक विशेष समारोह आयोजना गरी आगामी शैक्षिक यात्राको शुभकामना दिँदै बिदाई गरेका हुन् । एकेडेमीमा कक्षा १२ मा १९५ विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड…