५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पत्रकारहरुबाट राष्ट्रियताको सवालमा सशक्त कलम चल्न सकेन : मुख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले मुलुकमा बिदेशी हस्तक्षेप बढेको र राष्ट्रियता संकटमा परेको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं साधारणसभाको बुटवलमा उदघाटन गर्दै मुख्यमन्त्री गिरीले राष्ट्रियता जोगाउनका लागि पत्रकारहरुले राष्ट्रियताका पक्षमा कलम चलाउनुपर्ने बेला आएको बताए । उनले नेपालका मिडिया र पत्रकारहरुले राष्ट्रियताको पक्षमा जसरी कलम चलाउनुपर्ने हो त्यो…