नेपालगन्ज । लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोड लागतमा निर्माणाधिन १७ वटा पक्की पुल मध्य ३ वटा सम्पन्न भएका छन् भने ९ वटा सम्पन्न हुने चरणमा पुगेका छन् । बहुवर्षीय आयोजनाको १७ वटा पुल मध्य तीनवटा सम्पन्न भइसकेको र नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पुल महाशाखा पुल सेक्टर नेपालगन्जले जानकारी…