बुटवल । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्यबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको बताएका छन् । बढदो दुर्घटनाका कारण हाम्रो समाज अक्रान्त छ, दुर्घटनाले समाजका योग्य र कुशल नागरिक समेत गुमाउनु परेको छ यस्तो भयावह अवस्था कम गर्न सबैको सहकार्य जरुरी छ पन्थीले भने । भौतिक पुर्वाधार…