खजुरा । अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाँउपालिकाले पालिकाका बिभिन्न वडाहरुमा काठमा मुढा उपलब्ध गराउन थालेको छ । बाँकेको खजुरा गाउँपालिकाले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै सबै वडाको चोकचोकमा काठमो मुढा उपलब्ध गराएको हो । प्रत्येक वडाका पायक पर्ने स्थानहरुमा आगो बाल्ने प्रयोजनका लागि मुढा उपलब्ध गराउने तयारी गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज…