बुटवल । रोटरी क्लव अफ बुटवलले बुटवलले बुटवलको हिलपार्कमा सेड निर्माण गर्ने भएको छ । क्लवका वर्ष २०२०÷२१ का अध्यक्ष सुनिल श्रेष्ठको अगुवाईमा हिलपार्कमा सेड निर्माण हुने भएको हो । सेड निर्माणका लागि सोमबार एक कार्यक्रमका बीच शिलान्यास रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०÷२१ का गभर्नर राजीव पोखरेलल शिलान्यस गरे । सेडको शिलान्यास गर्दै…